चार वर्षअघि विश्वकप हिरो जर्मनीको टिममा गोटेज परेनन्, को को छन् ? विश्व विजेता जर्मनीले आउँदो महिना रुसमा सुरु हुने विश्वकप फुटबलका लागि २७ सदस्यीय टोली घोषणा गरेको छ । पछि केही… सञ्चार संवाददाता जेठ २, २०७५ तस्बिर
पेरुका कप्तान तथा कीर्तिमानी गोलकर्ताले विश्वकपमा खेल्न नपाउने पेरुका कप्तान तथा कीर्तिमानी गोलकर्ता पाउलो गुरेरोले आउँदो विश्वकप फुटबलमा खेल्न नपाउने भएका छन् । उनीमाथि लागुऔषध प्रगोगका कारण लागेको… सञ्चार संवाददाता जेठ १, २०७५ तस्बिर
विश्वपकका लागि ब्राजिलको टिम घोषणा, नेइमारसहित को को परे ? आउँदो महिना सुरु हुने विश्वपक फुटबलका लागि उपाधिको दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले रुसमा आउँदो जुन… सञ्चार संवाददाता जेठ १, २०७५ तस्बिर
ब्राजिलका डानी अल्वेस विश्वकपमा खेल्न नसक्ने ब्राजिलका डानी अल्वेसले आउँदो महिना रुपमा विश्वकप फुटबलमा खेल्न नसक्ने भएका छन् । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी)… सञ्चार संवाददाता बैशाख २९, २०७५ तस्बिर
रोनाल्डो भएपछि विश्वकपमा असम्भव केही छैन म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले आउँदो जुनमा रुसमा हुने विश्वकप फुटबलमा पोर्चुगलले करामत गर्न सक्ने बताएका छन् । स्टार स्ट्राइकर… सञ्चार संवाददाता बैशाख २५, २०७५ तस्बिर
विश्वकपमा हुने छैनन् जाल्टन इब्राहिमोविच जाल्टन इब्राहिमोविचले रुसमा हुने विश्वकप फुटबलका लागि अन्तर्राष्ट्रिय फुटबलबाट लिएको सन्यास फिर्ता नलिने भएका छन् । अहिले अमेरिकाको मेजर लिग… सञ्चार संवाददाता बैशाख १४, २०७५ तस्बिर