खेलकुद

सबै समाचारहरू

काठमाडौं किङ्स ८९ रनमा सीमित

काठमाडौं-सोमबारदेखी काठमाडौंमा सुरु भएको एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उद्घाटन खेलमा काठमाडौं किङ्स इलेभेन ले ललितपुर प्याट्रियट्सलाई ९० रनको लक्ष्य…

ब्राजिलियन काकाले सन्याश लिए

रियो दि जेनेरियो-ब्राजिलयन स्टार खेलाडी काकाले खेलाडी जिवनबाट सन्याश लिएका छन्। इटालियन क्लब एसि मिलान र स्पेनिस क्लब रियल म्याड्रिडबाट…

संगम कप फुटबलमा एपिएफको जित

पोखरा- पोखरामा जारी छैटौ संस्करणको संगम कप फुटबल प्रतियोगिता २०७४ अन्तर्गत आइतबार पहिलो चरणका ४ खेल सम्पन्न भएका छन्। पोखरा रंगशालामा…

दाङको स्पोर्ट्स स्कुल र न्यु बुद्ध अन्तिम आठमा

धनगढी- दाङको स्पोर्ट्स स्कुल फुटबल एकेडेमी र फुलबारीको न्यू बुद्ध युवा क्लव धनगढीमा जारी तेस्रो संस्करणको फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको…

सिंगापुरलाई हराउँदै नेपाल च्याम्पियन

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ। आइतबार भएको फाइनलमा नेपालले सिंगापुरलाई ७१ रनले हरायो ।…

नेपाललाई उपाधि रक्षा गर्ने चुनौती

काठमाडौं-थाइल्यान्डमा जारी एसिसी यु–१६ इस्टर्न रिजन च्याम्पियनसिपको उपाधिकालागि नेपालले आइतबार सिंगापुरसँग खेल्दै छ। शनिबार भएको सेमिफाइनलमा नेपालले मलेसियालाई ७२ रन…

रोकिएन म्यानचेस्टर सिटीको गति

लन्डन-इंलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले आफ्नो सनसनीपूर्ण प्रदर्शन कायमै राखेको छ। शनिबार राति भएको खेलमा म्यान सिटीले…

रियल म्याड्रिड विश्वच्याम्पियन

लन्डन- स्पेनिस क्लब रियल म्याड्रिडले फिफा क्लब विश्वकपको उपाधि जितेको छ। शनिबार राति आबुधाबीमा भएको फाइनलमा रियलले ब्राजिलियन क्लब ग्रेमियोलाई…

मनमोहन गोल्डकपको उपाधि मनाङको पोल्टामा

विराटनगर- मनाङ मर्स्याङ्दी क्लबले दुहबीमा सम्पन्न मनमोहन दुहबी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। यससँगै गत वर्षको उपाधि भिडन्तमा व्यहोरेको…

विराटनगर वारियर्सलाई मेडिसिटीको प्रशिक्षण

काठमाडौं-सोमबारदेखी सुरु हुन लागेको एभरेस्ट प्रिमियर लिग (ईपिएल) क्रिकेटमा सहभागी विराटनगर वारियर्सलाई नेपाल मेडिसिटीले पोषण सम्बन्धि विषेष प्रशिक्षण दिएको छ।…

लगातार चौथो वर्ष हजार रन

लन्डन (एजेन्सी) अस्ट्रेलियाका कप्तान स्टिभन स्मिथले लगातार चौथो वर्ष टेस्ट क्रिकेटमा एक हजार रन पुरा गरेका छन्। जारी एसेस शृंखलाअन्तर्गत…

टोट्टनहामसँग रोकिएला म्यान सिटी ?

लन्डन-इंलिस प्रिमियर लिग फुटबलको आफ्नो महत्वपुर्ण खेलमा म्यानचेस्टर सिटीले शनिबार राती टोट्टनहामको सामना गर्दै छ । म्यान सिटी यो सिजन…