खेलकुद

सबै समाचारहरू

खप्तड गोल्ड कप: एपिएफ सेमिफाइनलमा

सशस्त्र प्रहरी बलको एपिएफ क्लब धनगढीमा जारी नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सेमीफाईनलमा प्रवेश गरेको छ। बुधवार धनगढी रंगशालामा भएको…

आहा ! रारा गोल्डकपको पुरस्कार राशि ७ लाख

पोखरा- आगामी माघ ९ गतेबाट पोखरा रंगशालामा सुरु हुने आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ।…

खप्तड गोल्डकप: अग्नि रुपन्देही क्वाटरफाइनलमा

धनगढी- भुटानको ड्रुकस्टार क्लबलाई ३–२ ले हराउँदै अग्नि रुपन्देही ११ धनगढीमा जारी खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा २–०…

खप्तड गोल्डकप- थ्री स्टारको उत्कृष्ट पुनरागमन

धनगढी- १४ महिनापछि फुटबलमा फर्किएको थ्री स्टार क्लबले धनगढीमा जारी खप्तड गोल्डकपबाट उत्कृष्ट पुनरागमन गरेको छ। सोमबार भएको खेलमा झापा ११…

१४ महिनापछि फुटबलमा फर्कियो थ्री स्टार

धनगढी-स्टाईगर बिमल घर्ती मगरलाई भित्राएको नेपालको चर्चित फुटबल क्ल्व थ्री स्टार १४ महिनापछि धनगढी रंगशालाबाट फुटबलमा फर्किएको छ। एन्फासँगको विवादका…

रियल म्याड्रिडलाई फेरी झड्का

म्याड्रिड– स्पेनिस ला लिगा फुटबलअन्तर्गत आइतबार राती भएको खेलमा साविक विजेता रियल म्याड्रिड सेल्टा भिगोसँग २–२ गोलको बराबरीमा रोकिएको छ।…

खप्तड गोल्डकपमा धरानलाई हराउँदै संकटा क्वाटरफाइनलमा

धनगढी- धरान फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा हराउँदै सिएमजी संकटा धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।…

१० हजार मिटरमा गोपीलाई स्वर्ण, महिलातर्फ विश्वरुपा

विराटनगर- सुनसरीको इटहरीमा आइतबारदेखि ४२ औं एथलेटिक्स प्रतियोगिता सुरु भएको छ। तीन दिनसम्म हुने प्रतियोगिताको पहिलो दिनको खेल सकिँदा त्रिभुवन…

रियल र बार्सिलोना भिड्दै

म्याड्रिड– स्पेनिस ला लिगा फुटबलमा आइतबार राती साविक विजेता रियल म्याड्रिड र शिर्षस्थानको बार्सिलोना आआफ्ना खेलमा भिड्दैछन्। बार्सिलोनाले घरेलु मैदानमा…

मोरङ फुटबलमा नेतृत्वको सरगर्मी

विराटनगर- मोरङ जिल्ला फुटबल संघको नयाँ नेतृत्वका लागि सरगर्मी बढ्दै गएको छ। माघ ४ गते लेटाङ नगरपालिकामा हुने निर्वाचनका लागि संघले…

राष्ट्रिय ह्याण्डबल उपाधि पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ एपिएफलाई

पोखरा- पोखरामा शनिबार सम्पन्न भएको राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको पुरुषतर्फ घरेलु टिम पश्चिमाञ्चलले उपाधि हात पारेको छ भने…

खप्तड गोल्डकपमा एपीएफ क्वार्टरफाइनलमा

धनगढी- विभागीय टीम एपीएफ धनगढीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ। धनगढी रंगशालामा…