भारतीय कमेडियन कपिल शर्माविरुद्ध अमेरिकी कोर्टमा उजुरी
एजेन्सी - भारतीय टेलिभिजनका सफल कमेडियन कपिल शर्माविरुद्ध न्यूयोर्क कोर्टमा उजुरी परेको छ। कपिल हाल आफ्नो टिमका साथ क्यानडा टुरमा छन्। यही टुरका दौरान उनीमाथि उजुरी परेको हो। कपिलमाथि सम्झौता पुरा नगरेको आरोप लागेको छ। यद्यपि यो मामला अहिलेको नभई…