कला

बाँकी समाचार

‘म कटरीनालाई मेरो फोटो लाइक गर भनेर म्यासेज पठाउँछु’ आलिया भट्ट

कलाकर्मीको केहि समय मित्रता हुनु र केहि समयमा नै दुस्मनी हुनु नौलो होइन्। कुनै बेला एकदमै मिल्ने कलाकारहरु एकै रातमा…

बन्‍ने भयो ‘दाल भात तरकारी’, ११ जना निर्माता

काठमाडौ- ‘शत्रु गते’ को सफलतापछि निर्माण टोलिले नयाँ कमेडी फिल्म ‘दाल भात तरकारी’ बनाउने घोषणा गरेका छन्। मह सञ्चारको व्यानरमा…

देखियो प्रियंकाको इंगेजमेन्ट रिंग

पहिलो पटक देखियो प्रियंकाको इंगेजमेन्ट रिंग, रवीना टन्डनसँगको सेल्फीमा देखियो उनको औँठी । के यसपटक औँठी लुकाउन भुलिन् प्रियंका ?…

यो वर्षका तीज गीतहरु, कोरियन साडीको डिमाण्डदेखि लौरो हराएको गुनासो

काठमाडौँ– ‘तीजको रहर आयो बरी लै, तीजको रहर आयो बरी लै!’ तीज भन्ने बित्तिकै सबैको मन मष्तिस्कमा छाउने गीत हो…

‘लवरात्री’ को पहिलो गीत रिलीज, सलमानले भने- ‘डान्स तो बनता है बोस’

सलमलान खानकी बहिनी अर्पिताका पति आयुष शर्मा, चलचित्र ‘लवरात्री’ का साथ बलिउडमा डेब्यू गरिरहेका छन् । उक्त चलत्रित्रको पहिलो गीत…

दीपिका–रणवीरको विवाह पक्का, आउन थाल्यो बधाई

रणवीर सिंह र दीपिका पादुकोणले २० नोभेम्बरमा लगनगाँठो कस्दैछन्। फिल्मफेयरको रिपोर्ट अनुसार विवाह इटलीमा हुँदैछ। रिपोर्ट अनुसार रणवीर र दीपिकाको…

‘सातौँ म्यूजिक खबर म्यूजिक अवार्ड’मा कोको छानिए उत्कृष्ट पाँचमा?

काठमाडौँ – ‘सातौं म्यूजिक खबर म्यूजिक अवार्ड’ मा सम्मान गरिने उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासँघ…

रुपाको रौतारको ‘हिम्मत भाकी छोरी’

काठमाडौँ– गायिका रुपा रौतारको ‘हिम्मत भाकी छोरी’ गीत सार्वजनिक भएको छ। वरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्य र संगीतकार सुरेश सेन्चुरी…

नयाँ प्रोजेक्टका लागि तौल घटाउँदै कमेडी किङ्ग कपिल

भारतका चर्तित कमेडी किङ्गका नामले प्रख्यात कलाकार कपिल शर्मा यतिबेला लाइमलाइटबाट टाढा छन्। पछिल्लो केही समय यता कपिलका बारेमा कुनै…

कसौटी जिन्दगी की–२ : शाहरुख खानको इन्ट्री ! विशेष रहनेछ भूमिका

टेली शृङ्खलाका फ्यानहरु यसअघि नै हिट रहेको शो ‘कसौटी जिन्दगी की–२’ लाई लिएर रोमाञ्चक बनेका छन् । यो शो का…

किरण केसीको ‘दाल भात तरकारी’ मा पुष्पल र स्वस्तिमा

काठमाडौं- शत्रुगतेको सफलतापछि हास्यकलाकार किरण केसी नयाँ चलचित्र निर्माणको तयारीमा छन्। आफ्नो ६०औ जन्मदिनको अवसरमा उनले नयाँ चलचित्र बनाउने घोषणा…

विमान अपहरणबारे अपहरणकारीकै वृत्तान्त

काठमाडौँ- प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीले आफ्नो संलग्नतामा भएको नेपालको पहिलो र एकमात्र राजनीतिक विमान अपहरणबारे आफ्नो अनुभूति सार्वजनिक गरेका छन्…

निकले भने, ‘ प्रियंकासँग घरजम गर्न चाहन्छु’

बलिउड अभिनेत्री प्रियंका चोपडा निक जोनससँग उनको सम्बन्धका बारेमा अहिले चर्चामा छिन् । प्रियंका र निक केही समयदेखि एकसाथ देखिएका…

सलमान फकाउन प्रियंकाको गजब काइदा 

प्रियंका चोपडाले सलमान खानको ‘भारत’ चलचित्र छोड्नुको खास कारण त अझै पनि सार्वजनिक भएको छैन तर प्रियंकाले एक हलिउड चलचित्र…