विश्वकप २०२२

मेसीको सपनामा बाधक बन्ला डच?

विश्वकपमा नेदरल्यान्ड र अर्जेन्टिना जहिले भेट्छन्, पुरानो दिन सम्झनामा आइहाल्छ। सन् १९७८ को विश्वकप जित्दा अर्जेन्टिनाले फाइनलमा नेदरल्यान्ड्सलाई नै हराएको थियो। मारियो केम्पसको प्रेरणदायी प्रदर्शनमा अर्जेन्टिना पहिलो पल्ट विश्व च्याम्पियन बन्यो। दुई दशकपछि अर्थात १९९८ मा अर्जेन्टिनासँग नेदरल्यान्डले बदला लिँदै…

ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड्स, कुन-कुन टिम पुग्लान् अन्तिम ४ मा

काठमाडाैँ - कतार विश्वकप फुटबलमा शुक्रबारबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदै…

विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?

कतार विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने…

विश्वकप फुटबल: स्विट्जरल्यान्डमाथि पोर्चुगलको गोल वर्षा

विश्वकप फुटबलमा पोर्चुगलले स्विट्जरल्यान्डमाथि रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। पोर्चुगलले एकतर्फी जित निकाल्ने…

स्पेनलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै मोरक्को क्वाटरफाइनमा

स्पेन विश्वकप फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ। मंगलबार राति भएको खेलमा स्पेन मोरक्कोसँग…

निर्धारित समय मोरक्कोसँग बराबरीमा रोकियो स्पेन, अतिरिक्त समयमा धकेलियो खेल

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन मोरक्कोबिचको खेल निर्धारित समय गोलरहित बराबरीमा…

बाँकी विश्वकप २०२२

रोनाल्डोको सपनामा स्वीट्जरल्यान्डको चुनौती

विश्व फुटबलको महान फुटबलरको सूचीमा आफूलाई उभ्याउन र वर्तमान फुटबल जगतमा आफ्नो पकड कायम गर्नका लागि पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोलाई…

कतार विश्वकप: नामले चर्चित ९७४ रङ्गशाला भत्काइँदै

विश्वकप फुटबलको आयोजक कतारले आफ्नो एक रङ्गशाला केही दिनमा नै भत्काउने तयारी गरेको छ। कतार विश्वकपका लागि तयार गरिएको अस्थायी…

फिफा विश्वकप: आज प्रि-क्वाटरफाइनलअन्तर्गतका दुई खेल हुँदै

कतारमा जारी फिफा विश्वकप फुटबल- २०२२ मा आज प्रि-क्वाटर फाइनलका अन्तिम दुई खेल हुँदैछन्। मंगलबार हुने पहिलो खेलमा मोरक्को र…

कोरियालाई हराउँदै ब्राजिल क्वाटरफाइनलमा

दक्षिण कोरियामाथि ४-१ को जित निकाल्दै ब्राजिल जारी कतार विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ। पाँचपल्टको विश्व च्याम्पिन ब्राजलले एसियालि प्रतिद्वन्दी…

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन…

निर्धारित समय बराबरी भएपछि जापान र क्रोएसियाको खेल अतिरिक्त समयमा  

कतार विश्वकपमा नकआउट चरणमा जापान र क्रोएसिया बिचको खेल निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको छ। निर्धारित…

विश्वकप फुटबलः बेमौसमको मारमा पर्‍यो जर्सी व्यवसाय

काठमाडौँ – विश्व खेलकुदको सर्वाधिक लोकप्रिय इभेन्ट हो 'विश्वकप फुटबल'। विश्वकपकै लागि हरेक देशले वर्षौंको तयारी गर्छन्। अनि विश्वकपसँगै जोडिएर…