
तस्बिर
ढुंगे धारामा पानी थाप्दै
पाटन दरवार क्षेत्रमा रहेको ढुगेधारामा पानी भर्दै एक पुरुष। उपत्यकामा यस्ता ढुंगे धाराको संख्या अधिक रहे पनि अधिकांशमा पानी आउँदैनन्। तर यस ढुंगे धारामा अझै पनि पानि आउने भएकाले प्रयोगमा आइरहेको छ। तस्विर- बर्षा शाह/देश सञ्चार