बसन्तपुर दरबार स्क्वायरमा राखिएको ट्रफी। इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पुर्‍याइँदै छ। सोही क्रममा ट्रफी नेपाल ल्याइएको हो।तस्बिर- बर्षा शाह/देश सञ्‍चार
तस्बिर

वसन्तपुरमा विश्वकप क्रिकेटको ट्रफी