काठमाडौंको बल्खुस्थित तरकारी बजारमा बेच्न राखिएका फर्सी। अमेरिकामा अक्टोबर महिनाको अन्तिम दिन (बुधबार) मनाइने हलोवीनमा फर्सीका विभिन्‍न रुप र आकृति बनाउने गरिन्छ। तस्बिर-देश सञ्‍चार
तस्बिर

फर्सीको चाङ