भारतका ३१ वर्षीय मोहमोद मनसुर जाडोको लागि काठमाडौको ज्ञानेश्वारमा डसना बनाउँदै। उनले डसना बनाएर महिनामा १५ हजार कमाउँछन्। तस्बिर-बर्षा शाह/देश
तस्बिर

जाडोको लागि न्‍यानो डसना