बसन्तपुर दरबार क्षेत्रमा मूर्तिसहितका विभिन्न सामग्री बेच्न बसेका व्यापारी र किन्दै गरेका पर्यटक । विशेष गरी विदेशीले रुचाउने गरेका यस्ता सामान पछिल्लो समय नेपालीहरुको रोजाइमा पनि पर्ने गरेको छ । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

बसन्तपुर