उदयपुर गाइघाटमा समाचकेवा सेलाउनुअघि सामूहिक तस्बिर खिचाउँदै भेषभूषामा सजिएका थारु महिलाहरु।पूर्वी तराईमा थारु समुदायले समाचकेवालाई महोत्सवको रुपमा मनाएका छन्। तस्बिर-सुखीलाल चौधरी,गाइघाट
तस्बिर

समाचकेवामा सामूहिकता