गौशाला नगरपालिका–१० की १३ वर्षीया अपाङ्गता भएकी मुस्लीम किशोरी आसमा खातुन न्यानोको खोजीमा भौतारिँदै। खातुनको घरको आर्थिक अवस्था अत्यन्त दयनीय रहेको कारण हालसम्म उपचार हुन सकेको छैन । तस्विर-रासस
तस्बिर

न्यानोको खोजीमा खातुन