काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बुधबार पानी परेको छ । भक्तपुरको गट्ठाघर क्षेत्रमा हिउँदमा परेको सिमसिमे पानीमा रुझ्दै विद्यालय जाँदै गरेका विद्यार्थी । तस्बिर : प्रकाश ढकाल/देश सञ्चार
तस्बिर

हिउँदमा सिमसिमे पानी