काठमाडौँको बसन्तपुर दरबार क्षेत्रमा बिहानै पर्यटकले परेवालाई दिने चारोको व्यापारमा रहेकी एक महिला । उनी पिठ्युँमा बच्चा बोकेर बिहानै बसन्तपुर पुग्छिन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

परेवा र जीविका