राजधानीको सिकालीमा रहेको अप्ठ्यारो फलामले बनेको झोलुङ्गे पुलबाट जोखिम मोलेर छोराछोरी बोकेर झर्दै गरेकी महिला तथा अन्य पैदल यात्री। त्‍यहाँ पुल नबन्दा स्थानीय बासीले आवतजावतमा समस्या भोगिरहेका छन्।तस्विर-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

छोराछोरी बोकेर जोखिपूर्ण यात्रा