नजिकिदै गरेको महाशिवरात्री र सेना दिवसको लागि टुँडिखेलमा विभिन्‍न अभ्यासपछि आफ्नो हतियारलाई एक ठाउँमा राखेर खाजा खाँदै आराम गर्दै नेपाली सेनाका जवानहरु। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

अभ्‍यासपछि खाजा खाँदै, आराम गर्दै