स्वस्थानी माताको ब्रत बसेकी एक महिला माधवनारायण मेला अन्तर्गत पुशपति पुगेका बेला टीका ग्रहण गर्दै । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी तथा माधवनारायण मेला माघ शुक्ल पूर्णिमाका दिन समापन हुन्छ । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

आस्था