ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्‍यान गुमाएकाहरुको शव अबेर रातिसम्‍म संकलन गर्न जाँदै नेपाली सेना। एयर डाइनेस्टीको बुधबार दुर्घटनाग्रस्त एक्विरेल हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको ज्‍यान गएको थियो। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

अबेरसम्‍म उद्धारमा नेपाली सेना