ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्‍यान गुमाएकाहरुको शव लिएर आउँदै नेपाली सेनाको नाइट भिजन। सेनाले अबेर रातिसम्‍म शव संकलन गरेको छ।एयर डाइनेस्टीको बुधबार दुर्घटनाग्रस्त एक्विरेल हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीसहित ७ जनाको ज्‍यान गएको थियो। तस्बिर-बर्षा शाह/देश सञ्‍चार
तस्बिर

सेनाको नाइट भिजनबाट शव संकलन