झापाको विर्तामोडस्थित वाल्मीकि एजुकेशन फाउण्डेशनका विद्यार्थी शुक्रबार राई समुदायको सांस्कृतिक परम्पराअनुसार (पूजा विधि) थान थापेर मन्धम गर्दै। राई समुदायमा सांस्कृतिक परम्परा पूरा गर्न धामी अनिर्वाय मानिन्छ। तस्बिर-रासस
तस्बिर

राई संस्कृतिमा धामी