भक्तपुरको मनोहोरा खोलाको पानीमा गाँजर पखाल्‍दै स्थानीय किसान। यही पानीमा पखालेको गाँजर उनीहरुले बजारमा बेच्‍ने गरेका छन्। तस्बिर- बर्षा शाह/देश सञ्‍चार
तस्बिर

मनोहोराको पानीले गाँजर सफाइ