तुइन मार्फत महाकाली नदी वारपार गर्दै दार्चुला, व्यास गाउँपालिका ३, ४ र ५ का स्थानीय बासिन्दा। विद्यालय जाने बालबालिकादेखि बच्चा बोक्ने आमासम्म तुइनको सहारामा वारपार गर्छन्। झोलुङगे पूलको काम शुरु नहुँदा अहिले पनि यहाँका स्थानीयले जोखिम मोलेरै आवतजावत गर्न बाध्य छन्। तस्बिर-रासस
तस्बिर

तुइन जीन्दगी