तस्बिर
ढुंगाको पदमार्ग
म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटको माछेखोलामा पदमार्ग निर्माण गर्दै स्थानीय । गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट स्थानीयले रु २ लाख बढी बजेट बराबरको पदमार्ग निर्माण गरेका छन् । तस्बिर-रासस