बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्र्तगत मुस्ताङको कोबाङ नजिकै सडक स्तरोन्नति योजनामा काखे बच्चालाई बोकेर ढुङ्गाको काम गर्दै गरेकी रोल्पाली महिला । तस्बिर-रासस
तस्बिर

आमाको माया