कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ३ का किसान व्यावसायिक रुपमा अग्र्यानिक तरिकाले खेतमा लगाइएको स्थानीय जाताको काँक्रा देखाउँदै । स्वस्थ्यवर्धक अग्र्यानिक तरकारी खेती गरेर यहाँका किसानले बढी आम्दानी लिन थालेका छन् । तस्विर-रासस
तस्बिर

किसानको कर्मको फल