तस्बिर
बारीमा काक्रा
पोखरा महानगरपालिका– १४ राधाकृष्ण टोलस्थित राधिका एग्रो फर्मअन्तर्गत टनेलभित्र काँक्रो टिप्दै फर्म सञ्चालक। टनेलभित्र भक्तपुरे स्थानीय जातो काँक्रोले यतिखेर राम्रो उत्पादन दिएको छ। तस्बिर-रासस