नेपालमा गणतन्त्र स्थापना भएको बुधबार (जेठ १५ गते) ११ वर्ष पूरा भएर १२ वर्ष लागेको छ । गणतन्त्र दिवसको अवसरमा हुने विशेष कार्यक्रमका लागि काठमाडौँको खुलामञ्च क्षेत्रमा बेलुन तयार गर्दै एक व्यक्ति । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

खुशियालीको तयारी