भरतपुरकी सोनिया गुरुङ र पोखराका विशाल गुरुङको विवाहमा दक्षिणास्वरुप प्राप्त तीन लाख ३७ हजार रुपैयाँ मानवसेवा आश्रम चितवनलाई हस्तान्तरण गर्दै नव दम्पत्ति। तस्बिर-रासस
तस्बिर

विवाहको रकम सामाजिक कर्ममा