बलय गाडामा दाउरा ओसार्दै गरेका बर्दियाका स्थानीय बासिन्दा । बयल गाडा विगतको समयमा तराई क्षेत्रमा यातायात तथा खेतीपाती एवम् घरायसी प्रयोजनका लागि आवश्यक सामग्री ओसारपसारका लागि प्रमुख साधन थियो । तर अचेल अरु आधुनिक साधनका कारण टायर गाडा पनि भनिने बयल गाडा हराउँदै गएका छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

बयल गाडा