काठमाडौँको टेकुस्थित सडक छेउको फुटपाथमा छाडा गाईहरु । काठमाडौँका सडकमा यसै त फुटपाथ छैन, भएका पनि साँघुरा छन् । तिनै साँघुरा फुटपाथमा पनि निर्माण सामग्री राखिएका हुन्छन् भने कतै छाडा चौपायले ओगटेका हुन्छन् । तस्बिर : पूर्णिमा बिक/देश सञ्चार
तस्बिर

फुटपाथमा गाई