तनहुँको रिसिङ गाउँपालिका–२ ग्वास्लुङस्थित सार्वजनिक धारामा लगाइएको ताल्चा। ताल्चा मार्दा पानी जथाभावी खर्च गर्न नपाउने र सबै स्थानीयवासीलाई पानी पुग्ने हुनाले साँझ छ बजेदेखि नौ बजेसम्म पानी भर्न ताल्चा खोल्ने गरिएको छ। तस्विर-रासस
तस्बिर

धारामा ताल्चा