
तस्बिर
जंगलको चउरमा मृगका हुल
बर्दिया राष्ट्रिय निकुञ्जको चरन क्षेत्रमा मृगका हुल । समूहमा बस्ने मृग प्रजातिका लागि बदिर्या राष्ट्रिय निकुञ्ज उपयुक्त बासस्थान हो । मृग पाइने भएकाले यहाँ बाघहरु पनि पाइन्छ, किनकी बाघले विशेष गरी मृगलाई आफ्नो आहराका रुपमा लिन्छन् । तस्बिर : बर्षा शाह/देश सञ्चार