प्रकृतिमा रमाउने चाहले लामो यात्रा तय गराउँछ । जंगली जनावर अवलोकनका लागि आएकी एक विदेशी पर्यटकलाई बर्दिया राष्ट्रिय निकुञ्ज घुमाउँदै गरेका नेचर गाइड । उनीहरुले बाघ, गैँडासहितका जनावर र चराचुरुंगीको अवलोकन गरे । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

जंगलको बाटो