तस्बिर
बीउ उखेल्नै व्यस्त
धानको बीऊ उखेल्दै चौदन्डिगढी नगरपालिका वडा नम्बर -५ सुन्दरपुरका महिला। आज देशभर १६औ राष्ट्रिय धान दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। तस्बिर-भाष्कर चौधरी