मध्यपुर थिमि कमेरोटारमा बिना पानी मंगलबार बिहान धान रोप्दै एक परिवार । सिँचाइको अभाव भएका कारण असार २४ गते भइसक्दा पनि धान रोप्न प्रयाप्त वर्षा नभएपछि सुक्खा खेतमा समेत धान रोप्न बाध्य छन् यहाँका किसान । तस्विर- रत्न श्रेष्ठ
तस्बिर

सुख्खामै रोपाइँ