बागमती नदीमा मिनि ट्रक डुबेपछि ज्यान जोगाउँदै चालक। बाढीको बहाव खतराको तहभन्दा माथि पुगेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । तस्बिर-सहदेव चौधरी/देश सञ्‍चार
तस्बिर

बागमतीमा डुब्यो मिनि ट्रक