म्याग्दीको मंगला गाउँपालिकाको बावियाचौरस्थित म्याग्दी नदीमा अविरल बर्षापछि आएको बाढीले बगाएर ल्याएका दाउरा ज्यानकै जोखिम मोलेर संकलन गर्नेहरुको भिड। तस्बिर-रासस
तस्बिर

जोखिम मोलेर दाउरा संकलन