फेवातालमा हारी मिलाई बाँधिएर राखिएका डुङ्गा । वर्षायाममा डुङ्गा चढ्ने पर्यटकको कमी हुँदा तालमा यसरी राखिने गरिन्छ । तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार
तस्बिर

पर्यटक नहुँदा फेवातालमा डुंगा बाँधियो