
तस्बिर
वारपार गर्न त्रियुगा नदीमा डुंगा
चौदण्डीगढी नगरपालिका वडा-५मा रहेको सिवाइ-बेल्हा गाउँमा आवतजावत गर्न नगरप्रमुख र वडाअध्यक्षले उपलब्ध गराएको काठको डुंगा।डुंगा उपलब्धता भएसँगै मंगलबारबाट यस भेगका जनताहरुलाई नदी वारपार गर्न सहज भएको छ। तस्बिर- भाष्कर चौधरीको फेसबुकबाट