ललितपुरका पाटनको लोकल लाखे नाँच 'मिप्वाः लाखे' नाँच गर्दै लाखे। हरेक वर्षको घण्टाकर्ण चर्तुदशीका दिनदेखि इन्द्रजात्रासम्म विभिन्न स्थानमा लाखे नाच देखाउने परम्परा भए पनि ललितपुरका पाटनमा यो नाच रोकिएको करिब ३ दशक नाघिसकेको थियो।
तस्बिर

पाटनको लोकल लाखे नाँच ‘मिप्वाः लाखे’