कञ्चनपुरको बेलौरी नगरपालिका– ५ का किसान लालबहादुर चौधरी बारीमा रोपेको लौका फलेको देखाउँदै। स्थानीय जातको लौकाको बीउ बनाएर बेच्ने चौधरीको योजना रहेको छ। तस्बिर- रासस
तस्बिर

लालबहादुरको बारीको लौका