ललितपुरको कुपाण्डोलबाट काठमाडौँको थापाथली जोड्ने बागमती नदीमाथिको पुलमा मुख थुनेर हिँड्दै गरेका बटुवा । बर्खाकै बेला भए पनि सडकबाट उडेको धुलो–धुवाँ तथा तल नदीबाट आएको गन्ध छेक्न यसरी नाक–मुख छोप्न बाध्य छन् सर्वसाधारण । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

धुलो र गन्ध त छेक्नै पर्‍यो