बकर इद मनाउन अभिभावकको साथ लागेर काठमाडौँको काश्मिरी मस्जिद पुगेका बालक । सोमबार मुस्लिम समुदायले सामूहिक नमाज पढी शुभकामना आदान प्रदान गरी बकर इद मनाएका छन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
तस्बिर

को रैछ पछाडि?