साउनको अन्तिम सोमबार (साउन २७ गते) बोलबम यात्रा तय गरेर पशुपतिनाथ मन्दिरमा पुगेका शिवभक्तहरु । साउन महिनाको सोमबार भगवान शिवको प्रिय दिनका रुपमा लिइन्छ । सामउन महिनामा बोलबम यात्रा पनि गरिन्छ । तस्बिर : सहदेव चौधरी/देश सञ्चार
तस्बिर

बोलबम, जय पशुपतिनाथ