दिवंगत आफन्तको सम्झाना तथा उनीहरुको आत्म शान्तिका लागि शुक्रबार काठमाडौँको ठमेलमा तेस्रो लिङ्गीहरुको विभिन्न संघसंस्थाबाट संयुक्त रुपमा निकालिएको गाईजात्रा र्‍यालीमा विभिन्न भेषभूषामा सजिएर सहभागी भएका तेस्रो लिङ्गीहरु । तस्बिर-सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

समलिङ्गीको गाईजात्रा