चितवनको भरतपुर हाइटबाट देखिएको नारायणगढ बजार । नारायणगढ चितवनको मुख्य व्यापारिक केन्द्र हो । यहि बजार हुँदै पूर्व–पश्चिम राजमार्गमा चल्ने गाडी गुड्छन् । यस्तै हालसम्म तराईलाई काठमाडौँ जोड्ने प्रमुख मार्गको केन्द्र पनि यहि बजार हो । तस्बिर : बर्षा शाह/देश सञ्चार
तस्बिर

रहरै लाग्दो नारायणगढ शहर