मकवानपुरको हेटौडास्थित सामरी नदीमाथि लगाइएको तुइन गर्दै एक बालक। सरकारले देशभरको तुइन विस्थापन गर्ने घोषणा गरे पनि यहाँका जनता तुइनबाट आवतजावत गर्न बाध्‍य छन्। तस्बिर- सुलभ श्रेष्ठ/देश सञ्‍चार
तस्बिर

जोखिम मोलेर तुइन तर्दै बालक