तस्बिर
पाहुना पर्खाइमा फेवाका डुंगा
पोखरा ६, लेकसाइडस्थित गौरीघाटमा पर्यटक आउने आशामा पालो पर्खिएर बसेका डुंगा । असारयता पर्यटकीय आगमन घटेपछि डुंगा व्यवसाय पनि ठप्प जस्तै भएको छ । तस्बिरः ईश्वर देवकोटा/देश सञ्चार