
तस्बिर
होस्टे !, हैँसे !!
बसन्तपुर दरबार क्षेत्रको अवलोकन भ्रमणका लागि गएका बालबालिकाहरुले बुधबार बिहान ईन्द्रजात्राको रथ तान्ने प्रयास गरेका छन् । उनीहरुले जात्रा र रथका बारेमा जानकारी लिएर तान्ने प्रयास गरेका हुन् । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार